अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै | Nishchal PS ma rundina bhanchhu by nira ranabhat | Nishchal PS
Ghazal Music Nepali Ghazal News
अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै
December 2, 2018
0
, , ,

गत नोभेम्बर ५, २०१८ मा राजधानीको अर्याल इन्टनेश्नल होटेलमा विमोचित, ‘पद्मिनी’, मेरो प्रथम अडियो गजल अल्बमका गजलहरु मध्ये, मन र स्वरकी धनी गायीका निरा रानाभाटको आवाज तथा प्रसिद्द संगीतकार गैरे सुरेशको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो आफ्नै YouTube Chanel  PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणकोलागि उक्त गजलको Lyrical Video बनाई राखिएकोमा दुइदिनमा अपेक्षा गरिए भन्दा राम्रो भ्यूज पाएँ, सम्पूर्ण साथीहरुप्रति आभार प्रकट गर्दछु। निकट भविष्यमा यस गजलको भिजुअल पनि गरिनेछ।

पद्मिनी, नेपाली अडियो गजल अल्बमका अन्य गजलहरुको म्युजिक भिडियो पनि निकट भविष्यमा बनिने जानकारी गराउदछु।

हेर्न छुट्नु भएका संगीतप्रेमीहरुले तल दिइएको लिंकमा हेर्न सक्नु हुनेछ। म रुँदिन भन्छु को Lyrical Video -निरा रानाभाटको आवाज तथा गैरे सुरेशको संगीत: 

About author

admin

मेरा गजलहरु

गत नोभेम्बर ५, २०१८ ...

Read more
Tutnu nata final thumbnail

पद्मिनीको नाता टुटे पछि…

गत नोभेम्बर ५, २०१८ ...

Read more

विश्वासको धरहरा ढले जस्तो

गत नोभेम्बर ५, २०१८ ...

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved