अलविदा धर्मराज थापा ! | Nishchal PS अलविदा धर्मराज थापा ! | Nishchal PS
Literature
अलविदा धर्मराज थापा !
October 14, 2014
0
,

अलविदा धर्मराज थापा !

“हरियो डाँडा माथि हलो जोत्ने साथी” जस्ता सदाबहार गीतका स्रष्टा, प्रसिद्ध लोकगायक, तथा जनकवि केशरी धर्मराज थापाले आज सदाका लागि बिदा भए, अलविदा धर्मराज थापा ! मौलिक लेखनमा गीतकार र कविका रूपमा विशेष गरी चिनिने धर्मराज थापा, सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ उनको क्षेत्रको लोकभाका, लोकध्वनि र लोकसाहित्य हो।  वि.सं. २०१३ मा राजा महेन्द्रबाट ‘जनकवि केशरी’ उपाधि पाएका हुन्।

About author

admin

logo

Kahan Kahan Khojen Timilai

अलविदा धर्मराज थाप...

Read more
logo

निश्चल, पिएसको ‘पद्मिनी’

अलविदा धर्मराज थाप...

Read more

निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  

अलविदा धर्मराज थाप...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved