कक्फेक्वा तङ्नाम ३७९५ (किरात येले सम्बत) तथा मकर सक्रान्ति २०७२ को हार्दिक शुभकामना !
किराती लिम्बू समुदायमा मनाइने प्रमुख पर्वहरुमा कक्फेक्वा तङ्नाम पनि एक महत्वपूर्ण पर्व हो| किरात लिम्बु समुदायमा माघे संक्रान्तिलाई “कक्फेक्वा तङ्नाम ( पर्व) ” को रुपमा मनाउने गर्छन |