चासोक तङनाम् ३७९२ को उपलक्ष्यमा, साँस्कृतिक कार्यक्रम सम्पन्न | Nishchal PS चासोक तङनाम् ३७९२ को उपलक्ष्यमा, साँस्कृतिक कार्यक्रम सम्पन्न | Nishchal PS
Entertainment
चासोक तङनाम् ३७९२ को उपलक्ष्यमा, साँस्कृतिक कार्यक्रम सम्पन्न
January 25, 2013
0

किरात याक्थुङ चुम्लुङ, यूएईले चासोक तङनाम् ३७९२ को उपलक्ष्यमा, गत जनवरी १८ को दिन एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ | कार्यक्रममा नेपालका प्रख्यात हाँस्य कलाकार विल्सनविक्रम राई ( मेरी बास्सै का तक्मे बुढो), युवा गायक कुसल थलङ ,  फ्री स्टाइल फूटबलमा गिनीज बोक रेकर्डर कृष्ण लिम्वू, स्थानीय नेपाली कलाकारहरु, लिम्वूहरुको साँस्कृतिक नृत्य धान नाच, च्याब्रुङ, राईहरुको साकेला तथा अन्य विभिन्न आकर्षक प्रस्तुतिहरुका साथ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो |

 

औपचारिक र साँस्कृतिक गरी, दुई चरणमा बिभाजित कार्यक्रमा यूएईका लागि नेपाली राजदूत, धनन्जय झा प्रमुख अतिथि थिए भने संस्थाका अध्यक्षको सभापतित्व रहेको उक्त कार्यक्रमा संस्थाका महासचिव सरोज पंहानङगो ले संचालन गरेका थिए |

About author

admin

logo

Kahan Kahan Khojen Timilai

किरात याक्थुङ चुम्...

Read more
logo

निश्चल, पिएसको ‘पद्मिनी’

किरात याक्थुङ चुम्...

Read more

निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  

किरात याक्थुङ चुम्...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved