तीन नव प्रतिभाका Cover गायन सार्वजानिक | Nishchal, PS तीन नव प्रतिभाका Cover गायन सार्वजानिक | Nishchal, PS
cover song Ghazal Music Nepali Ghazal News Songs
तीन नव प्रतिभाका Cover गायन सार्वजानिक
July 7, 2020
0

‘टुट्नु नाता टुटे पछि सम्झनामा नआऊ तिमी
लुट्नु खुशी लुटे पछि सम्झनामा नआऊ तिमी’

पद्मिनी इन्टटेइन्मेन्ट प्रालिद्वारा आव्हान गरिएको Cover गायन प्रतियोगिताका लागि मेलोडी किङ स्वरूपराज आचार्यको आवाज, सुप्रसिद्व संगीतकार महेश खड्काको संगीत रहेको निश्चल पिएसको गजलको निम्न तीन नव प्रतिभाहरुको Cover गायन छनौट भई, PADMEENEE ENTERTAINMENT YouTube Channel ले एकै समयमा Premier गरी सार्वजनिक गरेको छ।

आकृति दुलालको Cover गायन सुन्न यो लिंक क्लिक गर्नोस। 

सुनिल लिम्बुको Cover गायन सुन्न यो लिंक क्लिक गर्नोस। 

 

मनोज चेम्जोङको Cover गायन सुन्न यो लिंक क्लिक गर्नोस। 

यो Cover गायन प्रतियोगिताको नतिजा अगष्ट ५ तारिक, त्येस अवधिसम्मको अधिकतम views को आधारमा निर्धराना गरिनेछ। बिजेताले नेरु: १० हजार प्राप्त गर्नेछ। पुरस्कार प्रयोजन: शिशिर निङलेकु

 

4

About author

admin

logo

Cover गायन सार्वजनिक हुँदै

Read more
favicon

Cover गायनको समय बढाईएको

Read more
logo

गायिका सीता सिङ्गक सांगीतिक यात्रा

Read more

There are 0 comments

Leave a Reply