स्वरूपराज आचार्यको नयाँ `Lyrical Video’ सार्वजनिक | Nishchal, PS स्वरूपराज आचार्यको नयाँ `Lyrical Video’ सार्वजनिक | Nishchal, PS
Entertainment Ghazal Literature News साहित्य
स्वरूपराज आचार्यको नयाँ `Lyrical Video’ सार्वजनिक
June 2, 2020
0
, , , ,

निश्चल, पिएस लिम्बूले  अडियो गजल अल्बम,’पद्मिनी‘ को अर्को गजल, ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी‘  को लिरिकल गजल, गजलकार निश्चल पिएसको निजी YouTube Channel PADMEENEE ENTERTAINMENT मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गजलमा नेपालका चर्चित  संगीतकार महेश खड्काले संगीत गरेका छन् भने, मेलोडी किङ स्वरूपराज आचार्यले स्वर दिएका छन्।

यसभन्दा अगाडी पनि सोहि च्यानल मार्फत गरिएता पनि प्राविधिक त्रुटी रहेकाले पून: नयाँ `Lyrical Video’ सार्वजनिक गरिनु पर्ने स्थिति सृजना भएको, YouTube Channel व्यवस्थापकले जानकारी गराएका छन्। तलको लिङ्कमा गजल. ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी’ सुन्न सक्नु हुनेछ।

3

About author

admin

logo

तीन नव प्रतिभाका Cover गायन सार्वजानिक

Read more
logo

Cover गायन सार्वजनिक हुँदै

Read more
favicon

Cover गायनको समय बढाईएको

Read more

There are 0 comments

Leave a Reply