Miscellaneous
बलिहाङ तङनाम् ३७९२ बनभोज-२०१२ सम्पन्न
November 28, 2012
0
,

नोवेम्बर १६,  २०१२

हरेक बर्षझै यसपल्ट पनि किरात याक्थुङ चुम्लुङ, यूएईले  “बलिहाङ तङनाम् ३७९२’ को अवसर पारी,  दुबईको सफा पार्कमा “बलिहाङ तङनाम् ३७९२ बनभोज-२०१२ ” कार्यक्रमको आयोजना गरेको छ | चुम्लुङ यूएईका सचिव, विजय संयोज, को संयोजकत्वमा आयोजित उक्त बनभोज कार्यक्रममा यूएईमा कार्यरत लिम्वूहरु तथा लिम्वू संस्कृतिसंग नजिकवाट चिन्ने बुझ्ने गैर लिम्बूहरुको समेत उपस्थिति रहेको बनभोज कार्यक्रममा ११० हाराहारीमा सहभागी थिए |किरात याक्थुङ चुम्लुङ, यूएईले संस्थको उदेश्य अनुरुप लिम्वू मौलिक संस्कृति प्रवर्द्धनको लागी हरेक बर्ष “बलिहाङ तङनाम्” र “चासोक  तङनाम्” पर्बहरु विभिन्न कार्यक्रमहरु- साँस्कृतिक तथा बनभोज, शुभकामना आदानप्रदान आदि” को  आयोजना गरी किरात लिम्वू तङनाम् बारे जानकारी तथा प्रवर्द्धन गर्दै आएको र यसलाई संस्थाको एउटा चलन्कै रुपमा स्थापित गर्दै  निरन्तरता दिईने जानकारी संस्थाका अध्यक्ष पिएस निङलेकुले बताए |

 

परिचयात्मक कार्यक्रमाबाट औपचारिक सुरुवात गरिएको कार्यक्रममा नास्ता. देउसी, धान नाचका, नाचगानकासाथै  अन्त्यमा खानपिन कार्यक्रम पछि डिसेम्बर २८ २०१२ मा चासोक  तङनाम् को दिन फेरी भेट्ने बाचा सहित कार्यक्रम समापन् गरिएको थियो |

 

 

About author

admin

logo

एभरेष्ट रेस्टुरेन्ट दुबई, मेरो नजरमा

Read more

Fact about Everest Restaurant

Read more
logo

Everest Restaurant Open in Dubai

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved