बिशाल माङयुङ जीवन बचाऊ अभियान | Nishchal PS बिशाल माङयुङ जीवन बचाऊ अभियान | Nishchal PS
Campaign Social
बिशाल माङयुङ जीवन बचाऊ अभियान
November 9, 2017
0

हार्दिक अपील !

“कसलाई जिउने रहर हुदैन, मर्ने कसैको चाह हुदैन”

किरात याक्थुङ चुम्लुङ, यूएई चासोक तङनामको तयारीमा जुटी रहेको अवस्था छ संगसगै पहिलेका केहि निवेदनहरुमा समेत काम कार्यवाही गर्नु पर्ने अवस्था भएको हुदा, अहिले चुम्लुङलाई यसमा नअमल्याई हामी यूएईवासी याक्थुङवाहरुबाट व्यक्तिगत रुपमा बिशाल माङयुङ भाईको स्वास्थ्य उपचारमा केही जुटाउन सकिन्छ कि ? किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालयको सिफारिस यसै साथ नत्थी गरिएको छ |

मानवीय नाताले सहयोगी मनहरुले, यस अपील मुनि प्रतिकृयास्वरुप आफ्नो सहयोग रकम लेखी प्रतिवद्धता जनाउन हुन विनम्रताकासाथ अनुरोध गरिन्छ |

बिशाल माङयुङ उपचारार्थ हामी एक सहयोग समिति गठन गरी, सक्दो रकम संकलन गरी, पठाउने वातवरण निर्माण गर्न सकिन्छ |

इच्छुक महानुभावहरुले, स्वेच्छाले गच्छे अनुसार आफ्नो सहयोग रकम घोषणा गर्न सक्नु हुनेछ |

नोट: सबै सहयोग गर्ने सहयोगी मनहरुको नामावली फेसबुकमा प्रकाशन गर्न यहाँको कानून बमोजिम अप्ठ्यारो पर्ने हुदा, www.pslimboo.com.np   यसै साइटमा प्रकाशन गरिनेछ |

 

 

अनुरोध कर्ता 
निश्चल, पिएस निङलेकु 

About author

admin

कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने

हार्दिक अपील ! “कस...

Read more

याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ

हार्दिक अपील ! “कस...

Read more

चुम्लुङ, यूएईको आयोजनामा बलिहाङ तङ्नाम बनभोज कार्यक्रम सम्पन्न

हार्दिक अपील ! “कस...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved