“मिस लिम्वू” को आयोजना हुदै | Nishchal PS “मिस लिम्वू” को आयोजना हुदै | Nishchal PS
Social
“मिस लिम्वू” को आयोजना हुदै
August 23, 2012
0
, ,

याक्थुङ युथ एसोसिएसन नेपालको आयोजनामा “मिस लिम्वू” को आयोजना हुदै 

असोज ५ गते हुन लागेको पहिलो स्पार्क “मिस लिम्वू” ‘को तयारी तीव्र रुपमा काठमाण्डौँको नेपाल पुलिस क्लबमा भइरहेको छ ।
अहिले आयोजकले प्रतिनिधिहरुलाई विभिन्न विधाको तालिमहरु

गराइरहेका छन् । पहिलो स्पार्क मिस लिम्वूमा जम्मा २८ जना उम्मेवारहरु विभिन्न स्थानहरुमा गरिएको अडिसनबाट अन्तिम प्रतिष्पर्धाकोलागी छनौट भएका छन् |पहिलो मिस लिम्बुमा पूर्वको झापा, सुनसरीको धरान र काठमाण्डौँमा अडिसन लिएको थियो । मिस लिम्वू कोरियोग्राफरको जिम्मा कला सुब्बा ( लिम्वू) ले निर्वाह गरेकी छिन् भने प्रतियोगीको प्रशिक्षणका लागी माल्भिका सुब्बा (लिम्वू), आलोक नेम्बाङ्ग लिम्वू, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, गायक शिव लामिछाने लगातय विभिन्न प्रतिष्ठित नृत्य निर्देशक, गायक गायिकासँगै सञ्चारकर्मी लगायतले प्रशिक्षण दिने जानकारी पहिलो स्पार्क मिस लिम्वू प्रतियोगिताकी संयोजक मिना सिङ्गकले बताएकी छिन् |

सम्पूर्ण सहभागी, आयोजक, संयोजक र कोरियोग्राफर र प्रशिक्षकहरुलाई सफलताको अग्रिम शुभकामना |

About author

admin

बिशाल माङयुङ जीवन बचाऊ अभियान

याक्थुङ युथ एसोसिए...

Read more

कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने

याक्थुङ युथ एसोसिए...

Read more

याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ

याक्थुङ युथ एसोसिए...

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved