शुशील कोइराला नेतृत्वको सरकारले संविधान लेखन कार्य पुरा गर्ने | Nishchal PS शुशील कोइराला नेतृत्वको सरकारले संविधान लेखन कार्य पुरा गर्ने | Nishchal PS
Political
शुशील कोइराला नेतृत्वको सरकारले संविधान लेखन कार्य पुरा गर्ने
February 10, 2014
0
,

देशले आज धेरै समयपछि, जनताद्वारा निर्वाचित ३७औं प्रधानमन्त्री रुपमा शुशील कोइरालालाई  प्रधानमन्त्री पाएको छ | जनताले- निर्दलीय तथा  न्यायपालिका प्रमुख नेतृत्व कार्यपालिका/सरकारबाट मुक्त भई- दलीय सरकारको अनुभूति गर्नेछन |

शुशील कोइराला, समग्रमा अवसर पाउदा पनि पदीय लालच नभएका व्यक्तित्वका रुपमा परिचित सादा जीवन उच्च विचार भएका नेता भएका हुदा, नेतृत्वको सरकारले संविधान लेखन कार्य पुरा गर्छ भन्ने बिश्वास गर्न सकिन्छ   | 

 

About author

admin

सरकारप्रति जनतामा निराश

Read more
cropped-logo.png

मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु

Read more
logo

मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved