Festival

Culture Entertainment Festival Limbu_Festival
म्युजिक अवार्ड बिजेता पार्श्व गायक ताराप्रकाश लिम्बू दुबई आउदै…
November 26, 2017
, ,
म्युजिक अवार्ड बिजेता पार्श्व गायक ताराप्रकाश लिम्बू दुबई आउदै…
किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ | कार्यक्रम विवरण   कार्यक्रम:  चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७ मिति:  डिसेम्बर १५, २०१७ स्थान:  Holiday Inn Hotel, Burjuman Metro [...]
Culture Festival Limbu Limbu_Festival News
चासोक तङनाम केहो
November 21, 2017
0
Everest Media LLC को सहकार्यमा किरात याक्थुङ चुम्लुङ, यूएई प्रस्तुत गर्दछ चासोक तङनाम, विविध साँस्कृतिक साँझ 2017 किरात याक्थुङ लिम्बू समुदायको मौलिक साँस्कृतिक नाचगानहरु-धान नाच, च्याब्रुङ नाच, हाक्पारे, ख्यालीकासाथ नेपालका आदिवासी जनजातिहरुका विविध संस्कृति झल्कने नाच गानहरुका तथा यूएईबासि चर्चित नेपाली कलाकारहरुको नेपाली गीत र आकर्षक नृत्यहरुको वेजोड प्रश्तुतिसहित किरात याक्थुङ चुम्लुङ, यूएईले चासोक तङनाम- [...]
Culture Entertainment Festival Limbu Limbu_Festival News
चासोक तङनाम ३७९६
November 17, 2017
0
, ,
किरात याक्थुङ चुम्लुङ, यूएईले Everest Media LLC को प्रश्तुतिमा मिति Dec 15, 2017 को दिन दुबईको बरदुबई स्थित Holiday Inn Hotel मा भव्यताकासाथ चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ |नेपालबाट प्रसिद्द अतिथि कलाकारहरुको प्रश्तुति तथा यूएईवासी प्रसिद्द नेपाली कलाकारहरु प्रश्तुति रहने उक्त कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झल्कने नाचगानको आयोजना गरी, चासोक [...]
Culture Festival Limbu Limbu_Festival News Social
कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने
November 5, 2017
0
गत नोभेम्बर ४, २०१७ शुक्रबार किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईको अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा बसेको बैठकले याक्थुङ/लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नामको अवसरमा भुतपुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्व युएईमा बृहत चासोक तङ्नाम ३७९६ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ | चासोक तनङनाम् कार्यक्रम संयोजक समितिमा प्रमुख सल्लाहकार मनकुमार लाओती [...]

© 2005-2017 pslimboo.com.np | All Rights Reserved