Ghazal | Nishchal PS Ghazal | Nishchal PS

Ghazal

Ghazal Music Nepali Ghazal News
अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै
December 2, 2018
0
, , ,
गत नोभेम्बर ५, २०१८ मा राजधानीको अर्याल इन्टनेश्नल होटेलमा विमोचित, ‘पद्मिनी’, मेरो प्रथम अडियो गजल अल्बमका गजलहरु मध्ये, मन र स्वरकी धनी गायीका निरा रानाभाटको आवाज तथा प्रसिद्द संगीतकार गैरे सुरेशको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो आफ्नै YouTube Chanel  PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणकोलागि उक्त गजलको Lyrical Video बनाई राखिएकोमा दुइदिनमा अपेक्षा [...]
Entertainment Ghazal Literature Music News Songs
Kahan Kahan Khojen Timilai
November 7, 2018
0
, , , ,
निश्चल, पिएसकी गजलसङ्ग्रह ‘पद्मिनी’ राजधानीमा एक कार्यक्रमको विच सार्वजनिक। मिति २०७५ कार्तिक १९ गते निश्चल, पिएसकी ‘पद्मिनी’ अडियो गजलसङ्ग्रह उक्त सङ्ग्रहभित्रको, हरि लम्सालको संगीत तथा अन्जु पन्तको आवाजमा रहेको एउटा गजल, ‘कहाँकहाँ खोजे तिमीलाई’ को म्युजिक भिडियोको विमोचन समरोह सम्पन्न भएकोछ। गजलसङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा गत कार्तिक १९ नोवेम्बर ५ [...]
Entertainment Ghazal Literature Music News
निश्चल, पिएसको ‘पद्मिनी’
October 22, 2018
0
, , , , ,
निश्चल, पिएसको ‘पद्मिनी’ एक गजल अल्बम तेह्रथुम जिल्ला जन्मी, हाल दुबईमा व्यावाशय गर्दै आएका निश्श्चल पिएस निङलेकुले आफ्नो गजलसङ्ग्रह, ‘सिसिफस जीवन’ बाट ६ गजलहरु नेपालका चर्चित संगीतकारहरुको सृजनामा विभिन्न चर्चित र स्थापित गायक गायिकाहरुको समधुर आवाजमा रेकर्ड गराई, ‘पद्मिनी’ नामक अल्बम दशैँपछि विमोचन गर्ने तयारीमा जुटेका छन्। संगीतप्रेमी विशेषगरि गजलका पारखिहरुकोलागि सुनौलो खबर हुनेछ।  चर्चित संगीतकर महेश खड्काको [...]
Entertainment Ghazal Literature Music Songs
निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  
June 3, 2018
0
निश्चल, पिएसका ६ गजलहरुको रेकर्ड सम्पन्न  गजलगो निश्चल, पिएस को गजलसङग्रह, ‘सिसिफस जीवन‘ भित्रका ६ गजलहरु नेपाली सांगीतिक फाँटका स्थापित संगतिकारहरुको  संगीत सिर्जना तथा स्थापित गायक-गायिकाहरुको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भएको छ | चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ तिमी लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  रेकर्ड [...]
Ghazal Literature News
सिसिफस जीवन सार्वजनिक
December 26, 2016
0
,
काठमाडौं । प्रवासी भूमिमा सक्रिय यूवा गजलकार निश्चल (पि एस लिम्बू) को ‘सिसिफस जीवन’ नामक गजल संग्रह सार्वजनिक भएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा. विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार सम्पन्न उक्त गजल संग्रह लोकर्पण कार्यक्रम  विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको हो । वरिष्ठ सञ्चारकर्मी तथा कवि कलाकार रमेश पौडेलको सभापतित्वमा [...]
Ghazal Literature News
हार्दिक निमन्त्रणा
December 13, 2016
0
  विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित मेरो गजल संग्रह ” सिसिफस जीवन ” को लोकार्पण निम्नानुसार हुने तय भएकोहुदा, उक्त समारोहमा यहाँहरुको उपस्थितिको अपेक्षा गरेको छु । यहाँहरुको उपस्थितिले मलाई हौसला र प्रेरणा मिल्ने विश्वाश लिएकोछु ।     ***कार्यक्रम*** मिति : २०७३ पुस १ गते, शुक्रबार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी- काठमाण्डौ समय [...]
Ghazal Literature News
‘सिसिफस जीवन’ गजल संग्रह प्रकाशन
December 1, 2016
0
,
‘सिसिफस जीवन’ गजल संग्रह प्रकाशन आफूलाई मन पर्ने वा माया गर्ने व्यक्तिप्रतिको श्रृङ्गार रसका अभिव्यक्ति वा सौन्दर्यको  प्रसंशा गर्न रचना गरिने अरबी साहित्य, प्रणय कविताको विधामा सुरुवात भई फारसी, उर्दू,  हिन्दी हुँदैकवि मोतीराम भट्टको समयदेखि नेपालमा भित्रिएको एक काव्य विधा हो गजल । मेरो बुझाइमा जीवन भोगाइ र बुझाइका अनुभूतिहरुलाई कोमल, हार्दिक र कलात्मक रूपमा [...]

© 2005-2017 pslimboo.com.np | All Rights Reserved