Limbu

Culture Festival Limbu Limbu_Festival News
चासोक तङनाम केहो
November 21, 2017
0
Everest Media LLC को सहकार्यमा किरात याक्थुङ चुम्लुङ, यूएई प्रस्तुत गर्दछ चासोक तङनाम, विविध साँस्कृतिक साँझ 2017 किरात याक्थुङ लिम्बू समुदायको मौलिक साँस्कृतिक नाचगानहरु-धान नाच, च्याब्रुङ नाच, हाक्पारे, ख्यालीकासाथ नेपालका आदिवासी जनजातिहरुका विविध संस्कृति झल्कने नाच गानहरुका तथा यूएईबासि चर्चित नेपाली कलाकारहरुको नेपाली गीत र आकर्षक नृत्यहरुको वेजोड प्रश्तुतिसहित किरात याक्थुङ चुम्लुङ, यूएईले चासोक तङनाम- [...]
Culture Entertainment Festival Limbu Limbu_Festival News
चासोक तङनाम ३७९६
November 17, 2017
0
, ,
किरात याक्थुङ चुम्लुङ, यूएईले Everest Media LLC को प्रश्तुतिमा मिति Dec 15, 2017 को दिन दुबईको बरदुबई स्थित Holiday Inn Hotel मा भव्यताकासाथ चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ |नेपालबाट प्रसिद्द अतिथि कलाकारहरुको प्रश्तुति तथा यूएईवासी प्रसिद्द नेपाली कलाकारहरु प्रश्तुति रहने उक्त कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झल्कने नाचगानको आयोजना गरी, चासोक [...]
Culture Festival Limbu Limbu_Festival News Social
कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने
November 5, 2017
0
गत नोभेम्बर ४, २०१७ शुक्रबार किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईको अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा बसेको बैठकले याक्थुङ/लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नामको अवसरमा भुतपुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्व युएईमा बृहत चासोक तङ्नाम ३७९६ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ | चासोक तनङनाम् कार्यक्रम संयोजक समितिमा प्रमुख सल्लाहकार मनकुमार लाओती [...]
Campaign Culture Limbu Opinion Social Yakkha
याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
November 2, 2017
, , , , ,
याक्खाहरुलाई चुम्लुङले  सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ | यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र [...]
Culture Limbu Social
चासोक तङनाम २०१६ सम्पन्न
January 25, 2017
0
चासोक तङनाम २०१६ सम्पन्न किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ | उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ [...]
Limbu News Social
चुम्लुङ साधारणसभा -२०१७
January 25, 2017
0
आज सन् १३ जनवरी २०१७ का दिन किरात याक्थुङ चुम्लुङ, युएईका वर्तमान अध्यक्ष सरोज पंहाङ्गो ज्यूको अध्यक्षतामा बरदुबईको श्रीराज लस्सी रेष्टुरेन्टको हलमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संस्थाको चौथो अधिवेशन मार्च १७, २०१७ शुक्रबारको दिन सम्पन्न गर्ने गरि तीन सदस्यीय निर्वाचन अधिवेशन संयोजक समिति गठन गरी फेब्रुवरी १०, २०१७ भित्र निर्वाचन आचारसंहिता पारित गर्ने गरी आचारसंहिता [...]
Culture Limbu News Social
चासोक तङ्नाम बनभात -३७९५
December 1, 2016
0
“मौलिक भाषा लिपी कला संस्कृतिको प्रवर्द्धन गरौ, चासोक तङनाम सहभागिता जनाई भब्य सफल पारौं “ लिम्बू समुदायको महान चाड “चासोक तङ्नाम-३७९५ “को अवसरमा, किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा, यहि आउदो डिसेम्बर १६, २०१६ को दिन लिम्बू समुदायसंग समन्धित आकर्षक साँस्कृतिक प्रस्तुतिताका साथै विविधि अतिरिक्त कृयाकलापहरुबीच “चासोक तङ्नाम बनभात” को आयोजना गरिने गरिदैछ | कार्यक्रमका आकर्षणहरु; [...]
Limbu Limbuwan Opinion Political
मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु
June 21, 2016
0
संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको मिति २०७३ असार १७ – १९ आसन्न महाधिवेशन भव्यताका साथ आयोजना हुदैछ । भव्यताकासाथ सफल बनोस्, शुभकामना तर यसका साथै अनगिन्ती प्रश्नहरु उब्जिएका छन् । १: के महाधिवेशनको आयोजना गरिदा अपनाईनु पर्ने न्युनतम प्रावधान, बिधी समेत नअपनाई बेलाईएको महाधिवेशन वैधानिक हुन्छ ? २: संघीय लोकतान्त्रिक रास्ट्रिय मंचकाको केन्द्रीय महाधिवेशन अगावै इकाई, [...]
Limbu Limbuwan Opinion Political
मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु
June 21, 2016
0
संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको मिति २०७३ असार १७ – १९ महाधिवेशन भव्यताका साथ आयोजना हुदैछ | यस महाधिवेशनबाट निम्नानुसार निर्णयहरु पारित गरी भव्यताकासाथ सफल बनोस्, शुभकामना ! लिम्बूवान जनताबाट अपेक्षित निर्णयहरु, निम्नानुसार छन् | १:  महाधिवेशन प्रतिनिधिहरुको दुई तिहाई बहुमतद्वारा मिति २०७१ साउन १९ को भेडेटार एकताको सम्झौतालाई आधार बनाई, लिम्बूवान पक्षधर राजनीतिक पार्टीहरुमा एकताकोलागि नेतृत्वमा [...]
Limbu Limbuwan Opinion Political
भेडेटार एकता पछि, बिकसित लिम्बूवान राजनीति र यसका निकास
June 19, 2016
0
, ,
भेडेटार एकता पछि,  बिकसित लिम्बूवान राजनीति र यसका निकास   बिकसित लिम्बूवान राजनीति  डा चन्द्रकुमार शेर्मा ज्यु को संयोजकत्वमा लिम्बूवान पक्षधर पाँच पार्टीहरुको बृहत छलफल पछि, मिति २०७१ साउन १९ गते पाँच पार्टीहरु “संघीय लम्बूवान पार्टी नेपाल (संलिपाने)” मा विलय हुने गरी भेडेटारमा ९ बुँदे सम्झौता गरी पार्टीहरु एकितृत भएको हो | अहिले आएर नीतिगत [...]

© 2005-2017 pslimboo.com.np | All Rights Reserved