Literature | Nishchal, PS Literature | Nishchal, PS

Literature

Entertainment Ghazal Literature कविता साहित्य
गजल वाचन: असह्य भो गर्मी आज डुल्न जाउँ भेडेटार
June 5, 2020
0
निश्चल पिएसको गजलसङग्रह,’सिसिफस जीवन’ भित्रको एक गजल, गजलगो स्वयम वाचन गर्दै। यो गजल निकट भविष्यमा रेकर्ड गरिने जानकारी गजलको निश्चल पिएसले दिएका छन। असह्य भो गर्मी आज डुल्न जाउँ भेडेटार प्रकृतिका दृश्यहरुमा झुल्न जाउँ भेडेटार — बाँकि भिडियोमा सुन्नु होला— गजल्गो, निश्चल पिएसले भेडेटार वरिपरि बिशेष धरान तथा तराई क्षेत्रमा वर्षा याममा हुने गर्मी तथा तालिकवद्व [...]
Entertainment Ghazal Literature News साहित्य
स्वरूपराज आचार्यको नयाँ `Lyrical Video’ सार्वजनिक
June 2, 2020
0
, , , ,
निश्चल, पिएस लिम्बूले  अडियो गजल अल्बम,’पद्मिनी‘ को अर्को गजल, ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी‘  को लिरिकल गजल, गजलकार निश्चल पिएसको निजी YouTube Channel PADMEENEE ENTERTAINMENT मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गजलमा नेपालका चर्चित  संगीतकार महेश खड्काले संगीत गरेका छन् भने, मेलोडी किङ स्वरूपराज आचार्यले स्वर दिएका छन्। यसभन्दा अगाडी पनि सोहि च्यानल मार्फत गरिएता पनि प्राविधिक [...]
Ghazal Literature Nepali Ghazal Songs साहित्य
गजल वाचन
May 27, 2020
0
गजल वाचन हिजो आज तिमीलाई नभेटेको धेरै भयो जुन तारा आकाशमा नदेखेको धेरै भयो  
Literature कविता साहित्य
कविता: एक अनिदोको, अनिद्रित रात
May 27, 2020
0
कविता एक अनिदोको, अनिद्रित रात   हेर्दाहेर्दै सूर्यदेव क्षितिजसंगै बिलिन भए साँझको पोखरीमा सारा दृश्य चुर्लुम्म डुब्यो लोडशेडिङको पालो फेरि आएछ क्यार! गामभरी बाक्लो अन्धकार छायो दसगते बनमा जूनकीरीहरु बासबसी सकेछन्- गीत गाएको सुनिन्न । चुक घोप्टिए झैं निष्पट्ट अध्यारो छ परिसर जति रात छिप्पिदै गयो त्येतिनै छट्पट्टी  बढिरहेछ ओछ्यानम दायाँ-बायाँ, दायाँ-बायाँ कोल्टे फेर्दै लामो लामो श्वास लिदै, मनभित्रको उद्विग्नातालाई खोरुङ्वा [...]
Ghazal Literature Music Nepali Ghazal Songs
मेरा गजलहरु
June 9, 2019
0
, , , , , , , , ,
अहिले सम्म सार्वजनिक भएका मेरा गजलहरु १: टुट्नु नाता टुटेपछि, सम्झनामा नआऊ- स्वरूपराज आचार्य २:म रुदिन भन्छु- निर रानाभाट  ३: हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो – सुनिता थेगिम ४:  कहाँ कहाँ खोजें तिमीलाई, नखोजेको शहर छैन- अन्जु पन्त
Entertainment Ghazal Literature Music News Songs
Kahan Kahan Khojen Timilai
November 7, 2018
0
, , , ,
निश्चल, पिएसकी गजलसङ्ग्रह ‘पद्मिनी’ राजधानीमा एक कार्यक्रमको विच सार्वजनिक। मिति २०७५ कार्तिक १९ गते निश्चल, पिएसकी ‘पद्मिनी’ अडियो गजलसङ्ग्रह उक्त सङ्ग्रहभित्रको, हरि लम्सालको संगीत तथा अन्जु पन्तको आवाजमा रहेको एउटा गजल, ‘कहाँकहाँ खोजे तिमीलाई’ को म्युजिक भिडियोको विमोचन समरोह सम्पन्न भएकोछ। गजलसङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा गत कार्तिक १९ नोवेम्बर ५ [...]
Entertainment Ghazal Literature Music News
निश्चल, पिएसको ‘पद्मिनी’
October 22, 2018
0
, , , , ,
निश्चल, पिएसको ‘पद्मिनी’ एक गजल अल्बम तेह्रथुम जिल्ला जन्मी, हाल दुबईमा व्यावाशय गर्दै आएका निश्श्चल पिएस निङलेकुले आफ्नो गजलसङ्ग्रह, ‘सिसिफस जीवन’ बाट ६ गजलहरु नेपालका चर्चित संगीतकारहरुको सृजनामा विभिन्न चर्चित र स्थापित गायक गायिकाहरुको समधुर आवाजमा रेकर्ड गराई, ‘पद्मिनी’ नामक अल्बम दशैँपछि विमोचन गर्ने तयारीमा जुटेका छन्। संगीतप्रेमी विशेषगरि गजलका पारखिहरुकोलागि सुनौलो खबर हुनेछ।  चर्चित संगीतकर महेश खड्काको [...]
Entertainment Ghazal Literature Music Songs
निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  
June 3, 2018
0
निश्चल, पिएसका ६ गजलहरुको रेकर्ड सम्पन्न  गजलगो निश्चल, पिएस को गजलसङग्रह, ‘सिसिफस जीवन‘ भित्रका ६ गजलहरु नेपाली सांगीतिक फाँटका स्थापित संगतिकारहरुको  संगीत सिर्जना तथा स्थापित गायक-गायिकाहरुको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भएको छ | चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ तिमी लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  रेकर्ड [...]
Ghazal Literature News
सिसिफस जीवन सार्वजनिक
December 26, 2016
0
,
काठमाडौं । प्रवासी भूमिमा सक्रिय यूवा गजलकार निश्चल (पि एस लिम्बू) को ‘सिसिफस जीवन’ नामक गजल संग्रह सार्वजनिक भएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा. विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार सम्पन्न उक्त गजल संग्रह लोकर्पण कार्यक्रम  विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको हो । वरिष्ठ सञ्चारकर्मी तथा कवि कलाकार रमेश पौडेलको सभापतित्वमा [...]
Ghazal Literature News
हार्दिक निमन्त्रणा
December 13, 2016
0
  विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित मेरो गजल संग्रह ” सिसिफस जीवन ” को लोकार्पण निम्नानुसार हुने तय भएकोहुदा, उक्त समारोहमा यहाँहरुको उपस्थितिको अपेक्षा गरेको छु । यहाँहरुको उपस्थितिले मलाई हौसला र प्रेरणा मिल्ने विश्वाश लिएकोछु ।     ***कार्यक्रम*** मिति : २०७३ पुस १ गते, शुक्रबार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी- काठमाण्डौ समय [...]