Nepali Ghazal | Nishchal, PS Nepali Ghazal | Nishchal, PS

Nepali Ghazal

cover song Ghazal Music Nepali Ghazal News Songs
तीन नव प्रतिभाका Cover गायन सार्वजानिक
July 7, 2020
0
‘टुट्नु नाता टुटे पछि सम्झनामा नआऊ तिमीलुट्नु खुशी लुटे पछि सम्झनामा नआऊ तिमी’ पद्मिनी इन्टटेइन्मेन्ट प्रालिद्वारा आव्हान गरिएको Cover गायन प्रतियोगिताका लागि मेलोडी किङ स्वरूपराज आचार्यको आवाज, सुप्रसिद्व संगीतकार महेश खड्काको संगीत रहेको निश्चल पिएसको गजलको निम्न तीन नव प्रतिभाहरुको Cover गायन छनौट भई, PADMEENEE ENTERTAINMENT YouTube Channel ले एकै समयमा Premier गरी सार्वजनिक गरेको छ। आकृति [...]
cover song Ghazal Music Nepali Ghazal Songs
Cover गायन सार्वजनिक हुँदै
July 6, 2020
0
PADMEENEE ENTERTAINMENT द्वारा आयोजित पद्मिनी अडियो गजलका, गजलहरु मध्ये महेश खड्काको संगीत रहेको स्वरूपराज आचार्यको आवाजको गजलको Cover गायन प्रतियोगिता का निम्न तीन प्रतियोगीहरुको Cover गायन आज UAE समय साँझको ७ बजे PADMEENEE ENTERTAINMENT YouTube Channel मार्फत सार्वजनिक हुँदैछ।     आकृति दुलाल सुनिल लिम्बु मनोज चेम्जोङ यो Cover गायन प्रतियोगिताको नतिजा अगष्ट ५ तारिक, [...]
cover song Ghazal Music Nepali Ghazal Songs
Cover गायनको समय बढाईएको
June 21, 2020
0
टुट्नु नाता टुटे पछि सम्झनामा नआऊ तिमी लुट्नु खुशी लुटे पछि सम्झनामा नआऊ तिमी निश्चल पिएस लिम्बूको माथिको गजल चर्चित संगीतकार महेश खड्काले गरेका हुन भने गायक स्वरूपराज आचार्यको आवाज रदिएका छन। माथिको गजलको Cover गायनको लागि आव्हान गरिएकोमा आज अन्तिम मिति Jun 21 सम्ममा पनि आवश्यक संख्यामा सहभागीहरुको भिडियो आई नपुगेको हुनाले , यो [...]
Ghazal Literature Nepali Ghazal Songs साहित्य
गजल वाचन
May 27, 2020
0
गजल वाचन हिजो आज तिमीलाई नभेटेको धेरै भयो जुन तारा आकाशमा नदेखेको धेरै भयो  
Ghazal Literature Music Nepali Ghazal Songs
मेरा गजलहरु
June 9, 2019
0
, , , , , , , , ,
अहिले सम्म सार्वजनिक भएका मेरा गजलहरु १: टुट्नु नाता टुटेपछि, सम्झनामा नआऊ- स्वरूपराज आचार्य २:म रुदिन भन्छु- निर रानाभाट  ३: हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो – सुनिता थेगिम ४:  कहाँ कहाँ खोजें तिमीलाई, नखोजेको शहर छैन- अन्जु पन्त
Ghazal Music Nepali Ghazal Songs
पद्मिनीको नाता टुटे पछि…
June 7, 2019
0
, , , ,
अडियो गजल अल्बम,’पद्मिनी‘ को अर्को गजल, ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी‘  को लिरिकल गजल, आज गजलकार निश्चल पिएसको निजि च्यानल पद्मिनी इन्टटेइमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गजलमा नेपालका चर्चित  संगीतकार महेश खड्काले संगीत गरेका छन् भने, मेलोडी किङ स्वरूपराज आचार्यले स्वर दिएका छन्। यसभन्दा अगाडी पनि सोहि च्यानल मार्फत दुई [...]
Entertainment Ghazal Music Nepali Ghazal Songs Uncategorized
विश्वासको धरहरा ढले जस्तो
May 3, 2019
0
‘पद्मिनी’, अडियो गजल अल्बमका गजलहरु मध्ये, स्वरकी धनी गायीका सुनिता थेगिमको आवाज तथा प्रसिद्द संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो मैले आफ्नै YouTube Chanel PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणको लागि उक्त गजलको Lyrical Video बनाई केहि महिना अघि राखिएको थियो। लिरिकल भिडियो अपेक्षा गरिए भन्दा राम्रो भ्यूज पाएँ, [...]
Ghazal Music Nepali Ghazal News
अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै
December 2, 2018
0
, , ,
गत नोभेम्बर ५, २०१८ मा राजधानीको अर्याल इन्टनेश्नल होटेलमा विमोचित, ‘पद्मिनी’, मेरो प्रथम अडियो गजल अल्बमका गजलहरु मध्ये, मन र स्वरकी धनी गायीका निरा रानाभाटको आवाज तथा प्रसिद्द संगीतकार गैरे सुरेशको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो आफ्नै YouTube Chanel  PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणकोलागि उक्त गजलको Lyrical Video बनाई राखिएकोमा दुइदिनमा अपेक्षा [...]