Social | Nishchal PS Social | Nishchal PS

Social

Campaign Humanity Social
Lets Support Kumud 
July 15, 2019
0
Lets Support Kumud  It is said, ‘God Help those who help themselves.’ Let us Join Hands in Helping a single mother, and a patient of Rheumatoid Arthritis, who is on Methotrexate, a drug used in chemotherapy of cancer patients and steroids, for the treatment of Rheumatoid Arthritis. It’s hard to manage daily chores without income. [...]
Campaign Social
बिशाल माङयुङ जीवन बचाऊ अभियान
November 9, 2017
0
हार्दिक अपील ! “कसलाई जिउने रहर हुदैन, मर्ने कसैको चाह हुदैन” किरात याक्थुङ चुम्लुङ, यूएई चासोक तङनामको तयारीमा जुटी रहेको अवस्था छ संगसगै पहिलेका केहि निवेदनहरुमा समेत काम कार्यवाही गर्नु पर्ने अवस्था भएको हुदा, अहिले चुम्लुङलाई यसमा नअमल्याई हामी यूएईवासी याक्थुङवाहरुबाट व्यक्तिगत रुपमा बिशाल माङयुङ भाईको स्वास्थ्य उपचारमा केही जुटाउन सकिन्छ कि ? किरात याक्थुङ [...]
Culture Festival Limbu Limbu_Festival News Social
कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने
November 5, 2017
0
गत नोभेम्बर ४, २०१७ शुक्रबार किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईको अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा बसेको बैठकले याक्थुङ/लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नामको अवसरमा भुतपुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्व युएईमा बृहत चासोक तङ्नाम ३७९६ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ | चासोक तनङनाम् कार्यक्रम संयोजक समितिमा प्रमुख सल्लाहकार मनकुमार लाओती [...]
Campaign Culture Limbu Opinion Social Yakkha
याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
November 2, 2017
, , , , ,
याक्खाहरुलाई चुम्लुङले  सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ | यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र [...]
Culture News Social
चुम्लुङ, यूएईको आयोजनामा बलिहाङ तङ्नाम बनभोज कार्यक्रम सम्पन्न
October 22, 2017
0
किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम अक्टुबर २०, २०१७ शुक्रबारको दिन दुबईको जाबील पार्कमा यूएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम बनभोज, विविध कार्यक्रमहरुकोसाथ सम्पन्न भएको छ | बनभोजमा कार्यक्रममा सहभागीहरुबीच आपसी परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको उक्त कार्यक्रममा, लिम्बूहरुको विभिन्न सांस्कृतिक नाचहरु, धाननाच र च्याब्रुङ नाचका साथै प्रतियोगीतात्मक [...]
Culture Limbu Social
चासोक तङनाम २०१६ सम्पन्न
January 25, 2017
0
चासोक तङनाम २०१६ सम्पन्न किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ | उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ [...]
Limbu News Social
चुम्लुङ साधारणसभा -२०१७
January 25, 2017
0
आज सन् १३ जनवरी २०१७ का दिन किरात याक्थुङ चुम्लुङ, युएईका वर्तमान अध्यक्ष सरोज पंहाङ्गो ज्यूको अध्यक्षतामा बरदुबईको श्रीराज लस्सी रेष्टुरेन्टको हलमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संस्थाको चौथो अधिवेशन मार्च १७, २०१७ शुक्रबारको दिन सम्पन्न गर्ने गरि तीन सदस्यीय निर्वाचन अधिवेशन संयोजक समिति गठन गरी फेब्रुवरी १०, २०१७ भित्र निर्वाचन आचारसंहिता पारित गर्ने गरी आचारसंहिता [...]
Culture Limbu News Social
चासोक तङ्नाम बनभात -३७९५
December 1, 2016
0
“मौलिक भाषा लिपी कला संस्कृतिको प्रवर्द्धन गरौ, चासोक तङनाम सहभागिता जनाई भब्य सफल पारौं “ लिम्बू समुदायको महान चाड “चासोक तङ्नाम-३७९५ “को अवसरमा, किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा, यहि आउदो डिसेम्बर १६, २०१६ को दिन लिम्बू समुदायसंग समन्धित आकर्षक साँस्कृतिक प्रस्तुतिताका साथै विविधि अतिरिक्त कृयाकलापहरुबीच “चासोक तङ्नाम बनभात” को आयोजना गरिने गरिदैछ | कार्यक्रमका आकर्षणहरु; [...]
Culture Social
उँधौली चासोक् चाड : साझा धान(नाच) पर्व -डीबि आङबुङ
May 27, 2016
0
उँधौली चासोक् चाड : साझा धान(नाच) पर्व -डीबि  आङबुङ  प्रकृतिमा सेताम्मै पैयुँ फुल्ने याममा धान पाकेर आउने उँभौली चासोक् चाड साझा धान (नाच) पर्व हो । यो चाडलाई मौलिक मान्ने आदिवासी राई, लिम्बू, याक्खा र सुनुवारको त मुख्य चाड हो नै । धानको खेती र धानबाट जीवीका र जीवन चलाउने सबै कृषक तथा मानव सुमुदायको [...]
Culture Social
कक्फेक्वा तङ्नाम ३७९५ को शुभकामना
January 13, 2016
0
, ,
कक्फेक्वा तङ्नाम ३७९५ (किरात येले सम्बत) तथा मकर सक्रान्ति २०७२ को हार्दिक शुभकामना ! किराती लिम्बू समुदायमा मनाइने प्रमुख पर्वहरुमा कक्फेक्वा तङ्नाम पनि एक महत्वपूर्ण पर्व हो| किरात लिम्बु समुदायमा माघे संक्रान्तिलाई “कक्फेक्वा तङ्नाम ( पर्व) ” को रुपमा मनाउने गर्छन |

© 2005-2019 pslimboo.com.np | All Rights Reserved