Culture Entertainment Festival Limbu Limbu_Festival News
चासोक तङनाम ३७९६
November 17, 2017
0
, ,

किरात याक्थुङ चुम्लुङ, यूएईले Everest Media LLC को प्रश्तुतिमा मिति Dec 15, 2017 को दिन दुबईको बरदुबई स्थित Holiday Inn Hotel मा भव्यताकासाथ चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ |नेपालबाट प्रसिद्द अतिथि कलाकारहरुको प्रश्तुति तथा यूएईवासी प्रसिद्द नेपाली कलाकारहरु प्रश्तुति रहने उक्त कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झल्कने नाचगानको आयोजना गरी, चासोक तङ्नाम ३७९६ मनोरञ्जनात्मकरुपले मनाइने चुम्लुङ, यूएईका अध्यक्ष मनिष नाल्बोले बताउनु भएको छ |

चासोक तङ्नाम अर्थात् न्वागी याक्थुङवा (लिम्बू) हरुको प्रमुख पर्व भएकोले, सम्पूर्ण यूएईवासी याक्थुङवाहरुलाई आफ्नो मौलिक साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन संयोजक समितिले बिशेष अनुरोध गरेको छ |

स्मरण रहोस् चासोक तङ्नाम याक्थुङवा (लिम्बू) हरुको प्रमुख पर्व भएपनि, बहुभाषिक, बहुसांस्कृतिक मुलुकको प्रतिनिधित्व गर्ने गरी, विभिन्न भाषाका साँस्कृतिक प्रश्तुतिहरु हुनेछन् |

About author

admin

निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  

किरात याक्थुङ चुम्...

Read more
logo

म्युजिक अवार्ड बिजेता पार्श्व गायक ताराप्रकाश लिम्बू दुबई आउदै…

किरात याक्थुङ चुम्...

Read more

चासोक तङनाम केहो

किरात याक्थुङ चुम्...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved