Photos

१७औ विश्व आदिवासी दिवस, नेपाली दूताबास यूएईका, नियोग उपप्रमुख दिपक अधिकारी उद्घाटन गर्नुहुदै |

 

 

१७औ विश्व आदिवासी दिवसको अवसरमामा नेपाल आदिबासी जनजाति महासंघ यूएई द्वारा सम्मानित

 

चासोक तङनाम ५०७१ उद्घाटन समारोह, बायाँबाट क्रमस नियोग उपप्रमुख दिपक अधिकारी, गैरआवासिय नेपाली संघ उपाध्यक्ष, रामेश्वर शाहका साथ |

 

कियाचु, यूएई महासचिव लाई संस्थाको आजीवन प्रमाणपत्र बितरण गर्दै

 

यूएईका लागि नेपालका भूपू राजदूत अर्जुनबहादुर थापालाई नेपाल आदिबासी जनजाती महासंघ, यूएईको आयोजित बिदाई कार्यक्रममा सम्मान पत्र दिदै

 

प्राध्यापक डा. महेन्द्र लावतीसंग दुबई आइपुग्नु भएको साँझको खान पश्चात जुलाई ११, २०१२ |

 

नेपाल आदिवासी जनजाति महासंघ, यूएईको स्मारिका, “आदीबासी जनजाति आवाज” बिमोचन समारोहमा, बायाँबाट डीआर गुरुङ, छत्र लामा, सम्पादक पिएस लिम्वू, एलएन सुबेदी, गिरमान थापा, यूएईका लागि नेपाली राजदूत धनन्जय झा र प्रा. डा. महेन्द्र लावती  |

 

 

© 2005-2017 pslimboo.com.np | All Rights Reserved