गत नोभेम्बर ५, २०१८ मा राजधानीको अर्याल इन्टनेश्नल होटेलमा विमोचित, ‘पद्मिनी’, मेरो प्रथम अडियो गजल अल्बमका गजलहरु मध्ये, मन र स्वरकी धनी गायीका निरा रानाभाटको आवाज तथा प्रसिद्द संगीतकार गैरे सुरेशको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो आफ्नै YouTube Chanel PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणकोलागि उक्त गजलको Lyrical Video बनाई राखिएकोमा दुइदिनमा अपेक्षा [...]