किरात याक्थुङ चुम्लुङ, यूएईले Everest Media LLC को प्रश्तुतिमा मिति Dec 15, 2017 को दिन दुबईको बरदुबई स्थित Holiday Inn Hotel मा भव्यताकासाथ चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ |नेपालबाट प्रसिद्द अतिथि कलाकारहरुको प्रश्तुति तथा यूएईवासी प्रसिद्द नेपाली कलाकारहरु प्रश्तुति रहने उक्त कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झल्कने नाचगानको आयोजना गरी, चासोक [...]