Posts Tagged: limboo

Culture Entertainment Festival Limbu Limbu_Festival News
चासोक तङनाम ३७९६
November 17, 2017
0
, ,
किरात याक्थुङ चुम्लुङ, यूएईले Everest Media LLC को प्रश्तुतिमा मिति Dec 15, 2017 को दिन दुबईको बरदुबई स्थित Holiday Inn Hotel मा भव्यताकासाथ चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको छ |नेपालबाट प्रसिद्द अतिथि कलाकारहरुको प्रश्तुति तथा यूएईवासी प्रसिद्द नेपाली कलाकारहरु प्रश्तुति रहने उक्त कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झल्कने नाचगानको आयोजना गरी, चासोक [...]
Campaign Culture Limbu Opinion Social Yakkha
याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
November 2, 2017
, , , , ,
याक्खाहरुलाई चुम्लुङले  सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ | यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र [...]
Culture Entertainment Social
चासोक तङनाम कार्यक्रम अन्तिम तयारी
January 13, 2016
0
, , , ,
यहि आउदो, जनवरी २२, २०१६ मा किरात याक्थुङ चुम्लुङ, यूएईद्वारा आयोजना गरिने, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” को भब्य तयारी भईरहेको आयोजक समितिका पदाधिकारीहरुले जानकारी गराएका छन् |कार्यक्रम हुने मिति, स्थान र समय निम्नानुसार रहेको छ | मिति: जनवरी २२, २०१६ स्थान: इम्पेरीयल सुइट्स होटल, रोला रोड, बरदुबई समय: दिनको ३ बजे देखि   कार्यक्रमको प्रमुख [...]
Social
“मिस लिम्वू” को आयोजना हुदै
August 23, 2012
0
, ,
याक्थुङ युथ एसोसिएसन नेपालको आयोजनामा “मिस लिम्वू” को आयोजना हुदै  असोज ५ गते हुन लागेको पहिलो स्पार्क “मिस लिम्वू” ‘को तयारी तीव्र रुपमा काठमाण्डौँको नेपाल पुलिस क्लबमा भइरहेको छ । अहिले आयोजकले प्रतिनिधिहरुलाई विभिन्न विधाको तालिमहरु गराइरहेका छन् । पहिलो स्पार्क मिस लिम्वूमा जम्मा २८ जना उम्मेवारहरु विभिन्न स्थानहरुमा गरिएको अडिसनबाट अन्तिम प्रतिष्पर्धाकोलागी छनौट भएका [...]

© 2005-2017 pslimboo.com.np | All Rights Reserved