हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ | यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र [...]