Cover गायन सार्वजनिक हुँदै

PADMEENEE ENTERTAINMENT द्वारा आयोजित पद्मिनी अडियो गजलका, गजलहरु मध्ये महेश खड्काको संगीत रहेको स्वरूपराज आचार्यको आवाजको गजलको Cover गायन प्रतियोगिता
का निम्न तीन प्रतियोगीहरुको Cover गायन
आज UAE समय साँझको ७ बजे PADMEENEE ENTERTAINMENT YouTube Channel मार्फत सार्वजनिक हुँदैछ।
 
 



आकृति दुलाल



सुनिल लिम्बु



मनोज चेम्जोङ



यो Cover गायन प्रतियोगिताको नतिजा अगष्ट ५ तारिक, त्येस अवधिसम्मको अधिकतम views को आधारमा निर्धराना गरिनेछ।
बिजेताले नेरु: १० हजार प्राप्त गर्नेछ।
पुरस्कार प्रयोजन: शिशिर निङलेकु