निषेधाज्ञा सामान्यीकरण
कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान शहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विश्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।
विष्तृतमा चांडै आउंदै...।