तीन नव प्रतिभाका Cover गायन सार्वजानिक

पद्मिनी इन्टटेइन्मेन्ट प्रालिद्वारा आव्हान गरिएको Cover गायन प्रतियोगिताका लागि मेलोडी किङ स्वरूपराज आचार्यको आवाज, सुप्रसिद्व संगीतकार महेश खड्काको संगीत रहेको निश्चल पिएसको गजलको निम्न तीन नव प्रतिभाहरुको Cover गायन छनौट भई, PADMEENEE ENTERTAINMENT YouTube Channel ले एकै समयमा Premier गरी सार्वजनिक गरेको छ

आकृति दुलालको Cover गायन सुन्न यो लिंक क्लिक गर्नोस।