गजल वाचन: असह्य भो गर्मी आज डुल्न जाउँ भेडेटार

निश्चल पिएसको गजलसङग्रह,’सिसिफस जीवन’ भित्रको एक गजल, गजलगो स्वयम वाचन गर्दै। यो गजल निकट भविष्यमा रेकर्ड गरिने जानकारी गजलको निश्चल पिएसले दिएका छन।

असह्य भो गर्मी आज डुल्न जाउँ भेडेटार
प्रकृतिका दृश्यहरुमा झुल्न जाउँ भेडेटार

— बाँकि भिडियोमा सुन्नु होला—

गजल्गो, निश्चल पिएसले भेडेटार वरिपरि बिशेष धरान तथा तराई क्षेत्रमा वर्षा याममा हुने गर्मी तथा तालिकवद्व हप्तादिनभरि काम गर्नु पर्ने स्थितिमा, साप्ताहिक बिदामा गर्मी एकदिन भएपनि गर्मी छल्दै रमाइलो गर्ने अवस्थाको कल्पना गर्दै , गजल सृजना गरेको महसुस गरिन्छ। निम्न लिङ्क क्लिक गरी, गजल सुन्न सक्नु हुनेछ।